बाह्रखरी
०४० सालमा तिमी के बन्छौ भनेर सोध्यो भने समकालीनहरू डाक्टर, पाइलट र इन्जिनियर बन्छु भन्थे। भिडबाट एउटा चर्को आवाज गुञ्जिन्थ्यो– म ‘हिरोनी’ बन्छु। अरू समाजले बोकाइदिएको आवाज सुनाउँथे, दीपाश्री (दीपाश्री निरौला) आफ्नै मनको आवाज सुनाउँथिन्। हिरोइन भनेको के हो उनलाई न त्यसको अन्तरवस्तु थाहा थियो न त्यसको प्रभाव र भविश्य। उनलाई यति थाहा थियो, हिरोइनले नाच्छन्। त्यसैले उनी भन्थिन्– म ‘हिरोनी’ बन्छु।
विराटनगरका रंगमञ्चहरूमा उनी नाच्थिन्। विद्यालयमा हुने कार्यक्रमहरूमा नाच्न कक्षा छोडेरै पुग्थिन्। भागेको भन्दै शिक्षकहरू कुट्थे। कुटाइ नै सही तर न उनी भाग्न छोडिन् न नाच्न नै। सत्यनारायणको पूजा होस् वा घरगाउँमा हुने भजन दीपाश्री छुट्दिन थिइन्।
“स्कुलबाट भागेको थाहा पाएपछि घरमा आमाले सिर्कनै–सिर्कनाले कुट्नुहुन्थ्यो। तर, बुवाले भने कुट्नु हुन्नथ्यो। मेरो छोरो–छोरीलाई नकुट् भन्दै मलाई छोप्नुहुन्थ्यो,” दीपा ४० को दशकको पहिलो वर्ष फर्किइन्।
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया