बाह्रखरी
बलिउड सिनेमा ‘सूर्यवंशी’ रिलिज भएसँगै नेपालमा सिनेमा रिलिजको डेट लक गर्ने मेकरको संख्या बढ्दै गएको छ । दुई वर्षदेखि थन्किएर बसेका चलचित्रले रिलिज डेट लिइरहेका छन् ।
हरेक वर्ष दसैँ वा तिहारको छेको पारेर रिलिज गर्ने ‘छक्का पञ्जा’ टिमसँग भने अहिले चलचित्र छैन । भलै, यो चलचित्रको हल ट्रेलर सिनेमा घरमा बजिरहेको छ ।
स्क्रिप्ट समेत लक नभएको चलचित्र कहिले रिलिज हुन्छ ? पहिला सँगै काम गरेका जितु नेपाल यो सिरिजमा समेटिन्छन्/समेटिँदैनन् ? छक्का पञ्जा टिमका चुनौती के–के हुन् ? छक्का पञ्जाको वाचनशैलीमा परिवर्तन हुन्छ वा हुँदैन ? सूर्यवंशीले राम्रो व्यापार गर्याे, अब नेपाली चलचित्रले पनि त्यही बाटो समाउने हुन् ? यी र यस्तै प्रश्नको जवाफ कलाकार, निर्माता तथा लेखक दीपकराज गिरीसँग।
देशैभरि गड्गडाइरहेको ‘गगन’
माओवादीको ‘तप्कनी’बाट उम्रिएका अमर
देउवाजी बसिगया अब नैनसिंहजीको पालो...
चुनावले संसद त दिने भो, तर त्यो संसदले सरकारचाँहि दिन्छ कसरी ?
राजनीतिको राजमार्गमा झुल्किन खोजेका ‘किरण’
यस्तो छ चुनावी इपिसेन्टर झापा-५ र सर्लाही-४ को पछिल्लो स्थिति
के भैरहेछ अमेरिकाको नेपाली डायस्पोरामा ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया