बिहिबार, १४ अगस्ट २०२५

सुनकाे मूल्य ५०० ले बढ्याे

file photo
• • •

सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको छ। सोमबारको तुलनामा म‌ंगलबार छापावाला सुनको मूल्य प्रतितोलामा ५००ले बढेर ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल  सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार  सोमबार  छापावाला सुन  प्रतितोला ९३ हजार ५०० रुपैँयामा कारोबार भएको थियो।

यसैगरी, मंगलबार तेजावी सुनको मूल्य तोलाको ९३ हजार ५०० रुपैयाँ निर्धारण भएको छ। चाँदीको भाउ प्रतितोला एक हजार ३०० रुपैयाँ कायम भएको छ।

मंगलबार, माघ ११, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)