बिएल संवाददाता
कास्कीको पोखरा महानगरपालिका– २२ पुम्दीकोटमा ५१ फिट अग्लो महादेवको मूर्ति निर्माणधिन अवस्थामा छ। मुर्ति निर्माण नसकिँदै यहाँ आन्तरिक र बाह्य पर्यटकको घुँइचो लागिरहेको छ।
विश्वशान्ति स्तुपानजिकै रहेको पुम्दीकोटबाट फेवाताल, हिमश्रृंखला र पोखरा बजारको सुन्दरतालाई नियाल्न सकिन्छ। दक्षिणतर्फ फर्किएको महादेवको मूर्तिको पृष्ठभुमिमा मौसम खुलेको बेला माछापुच्छ्रे लगायतका हिमश्रृंखलाको मनमोहक दृश्य देखिन्छ। सबै संरचना निर्माण पूरा भएपछि धार्मिक पर्यटन केन्द्र बन्ने छनक देखाएको छ।
तस्बिरहरू:

‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया