ईश्वरी राई (इशु)
गोकर्णस्थित आरुबारीमा एक किशोरले आत्महत्या गरेका छन्।
संखुवासभा घर भई हाल आरुबारी गैरीगाउँ बस्ने १८ वर्षीय निमा छिरिङ्गले बिहिबार बेलुका ७ बजे झुण्डिएर आत्महत्या गरेका हुन्।
दिदिको घर बस्दै आइरहेका उनी बाबुआमा छाडेर पढ्नका लागि काठमाडौँ आएको आफन्तले बताएको छ।
'एसईई पढ्दै उनी आर्मीको तयारीमा थिए, एक व्यक्तिले बिएल नेपाली सेवासंग भने, 'मान्छे हसिला थिए, तर आत्महत्या गरे।'
अहिले उनको शव पोस्टमार्टमका लागि टिचिङ अस्पताल पठाइएको छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया