ध्रुब बस्याल
नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आज (शुक्रबार) आफ्नो नयाँ पार्टी कार्यालयमा आयोजित कार्यक्रममार्फत् चुनावी घोषणपत्र सार्वजनिक गर्याे।
पार्टीको केन्द्रीय कार्यालय नयाँ भवनमा सरेको, घोषणपत्र सार्वजनिक गरेको र नेकपा स्थापना दिवसको दिन आजै परेकोले सो कार्यक्रम निक्कै उत्साहपूर्ण बन्यो। त्यही उत्साहको दिन केही नयाँ नेता/कार्यकर्ता एमालेमा थपिए। यसरी एमाले प्रवेश गर्नेहरूलाई समेटेर बिएल नेपाली सेवाले तयार गरेका भिडियो सामग्री प्रस्तुत छ:-
प्रेम दिवस
ओलीलाई मतदान : ७६ जेनजीको हत्या अनुमोदन
आफ्ना ‘कपूत’हरूको आतंककारी कर्ममा मित्र राष्ट्रहरूलाई नजोडने कि?
के बालेन ओलीले भनेजस्तै 'फिरङ्गी' नै हुन् त ?
अडानदेखि अवसानसम्मः परिवर्तनको कठघरामा पुराना दलहरू
नेपालसँग अमेरिका बेखुशी, खुशी पार्न दुई सूचना जारी
नयाँ युगको नागरिक चेतना र सही नेतृत्व छनोट
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया