बुधबार, १३ अगस्ट २०२५

चुडामणी वली ‘आदर्श’को चुनाव चिन्ह ‘पुतली’

News Image
• • •

रोल्पाको गंगादेव गाउँपालिका अध्यक्ष पदका लागि उम्मेदवारी दिएका चुडामणी वली ‘आदर्श’ले ‘पुतली’ चुनाव चिन्ह पाएका छन्।

चिन्ह लिन शनिबार मध्यान्ह गंगादेवस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका वलीले पुतली चिन्ह पाएका हुन्।

गंगादेवमा नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, माओवादी केन्द्रसँगै स्वतन्त्र उम्मेदवार बनेका वलीको खुब् चर्चा छ।

शनिबार, बैशाख १७, २०७९
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)