बिहिबार, १४ अगस्ट २०२५

जलेश्वर नगरपालिकामा जसपाको अग्रता

News Image
• • •

जलेश्वर नगरपालिकाको प्रारम्भिक मतगणनामा जसपाले अग्रता लिएको छ।

१८० मतगणना गर्दा जसपाका उम्मेदवार सुरेश साह सोनारले १०३ मत ल्याएका छन्। 

लोसपाका रामसंकर मिश्रले १७, माओवादी केन्द्रका कौशलेन्द्र शर्माले ११ मत, नेपाली कांग्रेसका शम्भुनारायण पाठकले ६ मत र एमालेका रामआधार कापरले २० मत ल्याएको निर्वाचन कार्यालय जलेश्वरले जनाएको छ।

शनिबार, बैशाख ३१, २०७९
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)