रविन पुन मगर (आइडु)
ललितपुरको खोकनामा यतिबेला धान राेप्नकाे चटाराे छ। यसपटक पानी बेलैमा परेकाेले धान रोपाइँको काम भइरहेको छ। मल नपाएर भने किसानहरुले समस्या झेल्नु परेकाे छ। तथापि, मानिसहरू घरकाे मल प्रयाेग गरेर धान राेप्नमा व्यस्त छन्। प्रस्तुत छ बिएल नेपाली सेवाले खाेकना पुगेर कैद गरेका व्यस्त किसानका दृश्यहरू :
‘हिजोसम्म दिने ठाउँमा थिए, आज माग्ने ठाउँमा’
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया