ध्रुब बस्याल
अखिल क्रान्तिकारी केन्द्रिय समितिले रत्नपार्कमा पाठ्यपुस्तको कृत्रिम अभावविरुद्ध विरोध प्रदर्शन गरेको छ।
शैक्षिक सत्र सुरु भएको तीन महिना बितिसक्दा पनि सरकारले पुस्तक उपलब्ध नगराएपछि विधार्थीहरुले साेमबार विरोध गरेका हुन्।
'हामीले पुस्तक कहिले पाउने', 'दलाल संसदीय व्यवस्था मुर्दावाद', 'शैक्षिक माफियाहरु खबरदार', 'पाठ्यपुस्तकको आपुर्ति सहज गर', 'वैज्ञानिक समाजवादी शिक्षा लागू गरौँ' लगायतका नारासहित विधार्थीहरु आन्दोलनमा उत्रिएका हुन्।
विधार्थीहरुको पढाइ र भविष्यबारे दलका कुनै नेताहरुको ध्यान नगएको र पुस्तक उपलब्ध गराउन धेरै बहान बनाएको भन्दै विधार्थी नेताहरुले गुनासाे व्यक्त गरेका थिए।








अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया