शनिबार, १६ अगस्ट २०२५

मानुषी यमी भट्टराईले गराइन् उम्मेदवारी दर्ता

File photo
• • •

मानुषी यमी भट्टराईले उम्मेदवारी मनोनयन दर्ता गरेकी छन्। 

आइतबार आमा हिसिला यमीसँग बालाजु पुगेकी उनले काठमाडौं निर्वाचन क्षेत्र नम्बर–७ बाट उम्मेदवारी दर्ता गराएकी हुन्। 

उनी नेकपा माओवादी केन्द्रको हँसिया हथौडा चिह्नबाट चुनाव लड्न लागेकी हुन्। 

आइतबार, आश्विन २३, २०७९
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)