हिमाल खबर
बालिका बलात्कारको अभियोगमा सफाइ नपाउँदै क्रिकेटर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टोलीमा फर्काउन हतार गरेको छ। बलात्कारको आरोप लागेपछि क्यानले लामिछानेलाई गत भदौमा राष्ट्रिय टोलीको कप्तान तथा टोलीको सदस्यबाट निलम्बन गरेको थियो।
तर‚ माघ १८ मा पोखरामा सम्पन्न क्यानको बोर्ड बैठकले सफाइ पाइसकेका व्यक्तिलाई जस्तो उनीलाई गरिएको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो। नाबालिग बलात्कारको अभियुक्तलाई टीममा फर्काउन किन हतार गरियो भन्ने प्रश्नको जवाफ क्यान पदाधिकारीले दिन सकेका छैनन्।
आफ्ना टीमका सदस्यहरू ‘क्लोज क्याम्प’ मा बस्दा क्याम्प बाहिर रात बिताउनु नै क्यानको कारबाहीको क्षेत्राधिकारमा पर्नुपर्ने विषय हो। अनुमति विना क्याम्प छोड्नु अनुशासन उल्लंघन हो। तर‚ कारबाही गर्नु त कता हो कता, बालिका बलात्कार जस्तो गम्भीर अपराधमा मुछिंदा समेत क्यानले निलम्बन फुकुवा गरिसकेको छ। साँच्चै भन्ने हो भने राष्ट्रिय टीममा फर्काएर क्यानले अभियुक्तलाई पुलपुल्याएको छ।
रवि लामिछाने: जेलको चिसो कोठाबाट उठिरहेको नयाँ राजनीतिक ताप
प्रभु बैंककी ‘लेडी बोस्’– सीईओलाई प्रभावमा पारेर बन्दैछिन् डेपुटी, यसरी डुबाउँदैछिन् बैंक
प्रभुको बदमासीमा कुनकुन फाइलमाथि हुँदैछ अनुसन्धान? को–को तानिदैछन्?
आश्रममा फुलिरहेकाे रामप्रसाद–बसन्तीकाे ‘बुढ्याैली’ प्रेम
आन्दोलनको सार्थकता र नेपालले ब्यहोरेको क्षति
मन्दिरकाे ‘भीक’देखि आश्रमसम्म पुगेका ‘लक्ष्मी’का पदचापहरू
प्रभुको बदमासीः ५० लाख डलर अपचलनको तथ्य बाहिरियो, नियामक निकाय राष्ट्र बैंक मौन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया