बाह्रखरी
झापाका विवादास्पद व्यवसायी दुर्गा प्रसाईले हालै एउटा भाषणमा ‘बैंकका कर्मचारीलाई मोसो दल्न’ आह्वान गरे । उनले यसो भन्दा भिडबाट ताली पनि पाए । प्रसाई आफै पनि बैंकका ऋणी हुन् । बैंक कर्मचारीलाई मोसो दल्ने धम्की दिनुमा उनको पनि स्वार्थ लुकेको होला ।
राजनीतिक उद्देश्य पनि हुन सक्छ । अहिलेको अवस्थामा ‘सस्तो लोकप्रियता’ कमाउने यो सजिलो उपाय भएको छ । तर, उनलाई समर्थन गर्नेको झुण्ड व्यापक बन्दै गयो भने यसले वित्तीय क्षेत्र नै तहसनहस बनाउन सक्छ ।
अधकल्चो वित्तीय क्षेत्र सुधारका कारण अहिले वित्तीय क्षेत्रमा समस्या देखिन थालेको हो । सरकारले २०५६ सालमा लागु गरेको वित्तीय क्षेत्रमा केन्द्रित दोस्रो चरणको आर्थिक सुधारले बैंक तथा वित्तीय संस्थालाई मजबुत त बनायो तर यो सुधार कार्यक्रममा ऋणी र ग्राहकका अधिकारलगायतका पक्ष भने छुटेका थिए । त्यस सुधारलाई निरन्तरता दिएर ऋणी र ग्राहकको पक्ष पनि समेट्नुपर्ने थियो । सुधार अधुरो रह्यो र अहिले केहीलाई सस्तो लोकप्रियता कमाउने निहुँ बन्नपुग्यो ।
के बालेन ओलीले भनेजस्तै फिरंगी नै हुन् त ?
अडानदेखि अवसानसम्मः परिवर्तनको कठघरामा पुराना दलहरू
नेपालसँग अमेरिका बेखुशी, खुशी पार्न दुई सूचना जारी
नयाँ युगको नागरिक चेतना र सही नेतृत्व छनोट
रोल्पाबाट पटक–पटक प्रतिनिधित्व, तर विकास किन उस्तै?
मिडिया ट्रायल बन्दै 'फागुन २१': तथ्यको हैन, भाष्यको परीक्षण
म भिखारी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया