बिहिबार, १४ अगस्ट २०२५

जापानका प्रधानमन्त्रीले सम्बोधन गरिरहेको सभामा बम आक्रमण

News Image
File Photo: Noriko Hayashi/FT |
• • •

जापानका प्रधानमन्त्री फुमियो किसिदाले सम्बोधन गरिरहेको सभामा विस्फोटन भएको छ।

प्रधानमन्त्री फुमियोले भाषणा गरिरहेका बेला स्मोक बम आक्रमण भएको ‘जापान टाइम्स’ले जनाएकाे छ। विस्फाेटपछि प्रधानमन्त्री किसिदालाई निकालिएकाे छ। भने, अन्य मानिसहरुकाे भागदाैड मच्चिएकाे छ।

सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टीका एक उम्मेदवारसँग कुरा गरिरहेका बेला भएको उक्त घटना भएकाे जापान टाइम्सले जनाएकाे छ।

शनिबार, बैशाख ०२, २०८०
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!