
बिएल संवाददाता
भारतमा पुगेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा प्रतिनिधिसभा सदस्य रवि लामिछानेले २०८४ सालमा हुने निर्वाचनमा भोट हाल्न स्वदेश फर्कनुपर्ने भारतमा बसेका नेपालीमाझ आग्रह गरेका छन्।
निजी कामको सिलसिलामा मुम्बई पुगेको भनिएका लामिछानेले मुम्बईका नेपालीहरूसँग अन्तर्क्रिया गर्दै २०८४ को आमनिर्वाचनमा भोट हाल्न नेपाल जान सुटकेस र पोको अहिलेदेखि नै तयारी गर्न आग्रह गरे।
२०८४ सालको चुनावसम्म विदेशबाट मत खसाल्ने व्यवस्था गर्ने बताउँदै लामिछानेले यदि उक्त व्यवस्था नभए पनि चार वर्षपछिको चुनावमा मत खसाल्न नेपाल जानु पर्ने बताए।
उनले नेपालीहरूसँग शनिबार साँझ मुम्बईमा भने– हामी समृद्धशाली देशका रूपमा चिनिएका नेपाली ढाँट्न जान्दैनौँ, चोर्न जान्दैनौँ, छल्न जान्दैनौँ, त्यसैले मेहनत गर्छौँ। त्यो मेहनत नेपालमै गर्न पाए हुन्थ्यो।’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया