शनिबार, ०२ मे २०२६

नआउने अनुदान राखेर बजेट निर्माण, अर्थमन्त्रीसँग छैन दातृ निकायबाट पैसा ल्याउने योजना

बाह्रखरी

बाह्रखरी

आशीष ज्ञवाली
News Image
• • •

चालु आर्थिक वर्षमा नेपाल सरकारले बजेट ल्याउने बेला ५५ अर्ब ४५ करोड वैदेशिक अनुदानबाट आउने लक्ष्य राखेको थियो ।  चालु आर्थिक वर्ष सकिन एक महिनामा केही दिन बाँकी रहदा जम्मा चार अर्ब ८० करोडमात्र अनुदान आएको छ । 

अर्थमन्त्री डा. प्रकाशरण महतले आगामी वर्षको लागि ल्याएको बजेटमा अनुदानबाट ४९ अर्ब ९४ करोड आउने लक्ष्य राखेका छन् ।  पछिल्ला वर्षहरुमा घट्दै गएको बैदेशिक अनुदान हेर्दा आगामी वर्ष ४९ अर्ब ९४ करोड रुपैयाँ अनुदान आउने सम्भावना करिब छैन । 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!