नागरिकता प्राप्तिकाे बाटाे खुलेसँगै खुसी मनाउँदै नागरिकताविहीनहरु (तस्बिरहरु)

राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयन गर्ने बाटो खुलेसँगै काठमाडाैँकाे माइतीघर मण्डलामा धर्ना बसेका नागरिकताविहीनहरु उत्साहित भएका छन्।

तस्बिरहरु :

प्रकाशित मिति: : 2023-06-22 18:31:00

प्रतिकृया दिनुहोस्