बुधबार, १३ अगस्ट २०२५

वडा अध्यक्ष रिजालको पार्थिव शरीरमा मेयर बालेनले ओढाए महानगरको झण्डा (तस्बिरहरु)

सनीराज शाक्य

सनीराज शाक्य

काठमाडौं
News Image
• • •

उपचारका क्रममा निधन भएका काठमाडौँ महानगरपालिका वडा नं. १६ का अध्यक्ष मुकुन्द रिजाल (५३ वर्ष)को पार्थिव शरीर श्रजाञ्जलीको लागि भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा राखिएको छ।

डेंगी र निमोनियाबाट बिहीबार बिहान ग्रण्डी अस्पतालमा निधन भएका रिजाललाई सभा गृहमा श्रदाञ्जली दिनेहरुको घुँचो लागेको छ। त्यस क्रममा महानगर प्रमुख बालेन्द्र साह (बालेन)ले रिजालको पार्थिव शरीरमाथि महानगरको झण्डा ओढाएका हुन्।

रिजालको पार्थिव शरीर आजै आर्यटमा अन्त्यष्टि गरिँदैछ।

तस्बिरहरु :

बिहिबार, भाद्र २१, २०८०
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)