मङ्गलबार, १२ अगस्ट २०२५

पहिलाे हाफमा माल्दिभ्सविरुद्ध नेपालकाे २-० काे आग्रता

News Image
• • •

साफ यू-१९ च्याम्पियनसिपअन्तर्गत नेपाल र माल्दिभ्सबीचकाे जारी खेलमा नेपालले  पहिलाे हाफमा माल्दिभ्सविरुद्ध २-० काे आग्रत लिएकाे छ।

नेपालका लागि समीर तामाङ खेलकाे ३० मिनेटमा गाेल गरेर नेपालाई २-० काे आग्रता दिलाए।

त्रिपुरेश्वरस्थित दशरथ रगंशलमा जारी खेलमा नेपालले माल्दिभ्सविरुद्ध १-० काे आग्रता लिएकाे हाे। 

सोमबार, आश्विन ०८, २०८०
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)