बुधबार, १३ अगस्ट २०२५

अकस्मात् छातीमा असहज महसुस भएपछि अस्पताल भर्ना भए प्रधानमन्त्री प्रचण्ड

News Image
• • •

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्पताल भर्ना भएका छन्।

अकस्मात छातीमा असहज महसुस भएपछि मंगलबार साँझ थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएकाे उनकाे सचिवालयले जनाएकाे छ।

उनलाई वार्डमा भर्ना गरिएको छ।

प्रधानमन्त्री प्रचण्ड दिउँसाे काठमाडाैँमा ६८औँ प्रहरी दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा सहभागी थिए।

मंगलबार, आश्विन ३०, २०८०
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)