रविन भण्डारी
भोलि (शुक्रबार) महाशिवरात्रि। भगवन शिवको उत्पत्ति भएको रातका रुपमा नामाकरण गरिएको महाशिवरात्रि मनाउन गौशालास्थित पशुपतिनाथ मन्दिरमा व्यापक तयारी भइरहेको छ। र, त्यही तयारीमा सामेल छन्, नेपाल तथा भारतबाट आएका ‘बाबाजी’(साधुसन्त)हरु।
महाशिवरात्रिको अघिल्लो दिन बिएल नेपाली सेवाको टोली पशुपतिनाथ पुग्दा ती ‘बाबाजी’ शिवको प्रसाद मानिने गाँजा सेवन गर्दै आ–आफ्नै तालमा रमाइरहेका भेटिए। प्रस्तुत छ, महाशिवरात्रिको स्वागत्मा जुटेका साधुसन्तहरुका अनेकौँ गतिविधिहरु :
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
ओझेलमा पारिएको सवाल!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया