सनीराज शाक्य
दुई जनाकाे ज्यान जाने गरी आइतबार राति ललितपुरमा भएकाे ‘ग्याङ फाइट’ रक्सी सेवनपछि भएकाे प्रहरीले जनाएकाे छ।
हाेली मनाएर सकेपछि एउटै हाेटलमा रक्सी (मदिरा) सेवन गर्दा गर्दै दुई समूहबीच झडप भएकाे खुलेकाे जिल्ला प्रहरी कार्यालय ललितपुरका प्रमुख एसएसपी शेखर खनालले बिएल नेपाली सेवालाई जानकारी दिए।
एसएसपी खनालका अनुसार राति ११ बजेतिर घटनाबारे प्रहरीमा सूचना पुगेकाे थियाे। त्यसलगत्तै परिचालन भएकाे प्रहरीले सिसिटिभ हेरेर राति नै घटनामा संलग्न भएकाे आराेपमा १८ जनालाई नियन्त्रणमा लिएकाे थियाे।
घटनामा परेर सुनसरीका राेवस राई र पाँचथरका पूजन राईकाे मृत्यु भएकाे थियाे। विवादकाे कारण नखुलेकाे प्रहरीले जनाएकाे छ।
भिडियाे :
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया