बिहिबार, २८ अगस्ट २०२५

पत्रकारले साेधेकाे प्रश्नकाे जवाफ नै नदिएर विमानस्थलबाट हिँडे ओली

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैँ
फाइल तस्बिर
• • •

अमेरिका भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकारले साेधेकाे जवाफ नै नदिएर हिँडेका छन्।

उनी स्वदेश फर्किएपछि भ्रमणबारे जानकारी दिन त्रिभुवन विमानस्थलमा आयाेजित पत्रकार सम्मेलनमा साेधिएका प्रश्नकाे प्रधानमन्त्री ओलीले जवाफ नै नदिएर हिँडेका हुन्।

कुराकानीकाे क्रममा एक जना पत्रकारले प्रधानमन्त्री ओलीलाई काठमाडाैँका मेयर बालेनसँग जाेडेर प्रश्न गरेका थिए। तर, उनले ‘प्रश्नकाे लागि धन्यवाद’ भन्दै उठेर हिँडे।

 

 

सोमबार, आश्विन १४, २०८१
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)