बिएल संवाददाता
नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेकाे छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य १ लाख ६१ हजार ३०० कायम भएकाे छ। सुनको यो मूल्य अहिलेसम्मकै उच्च हो।
बिहीबार सुनको मूल्य तोलामा १ लाख ६० हजार ९०० रुपैयाँ थियो। शुक्रबार भने तोलामा ४ सय रुपैयाँ बढेको हो।
यसैगरी शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। बिहीबार तोलामा १ हजार ९५० रुपैयाँ भएको चाँदीको मूल्य शुक्रबार १ हजार ९८० रुपैयाँ कायम भएको हो।
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया