बिएल संवाददाता
भारतको ओडिसास्थित इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरणपछि कलेज प्रशासनले निकालेका नेपाली विद्यार्थीहरू घर फर्कन थालेका छन्।
झापाको काँकरभिट्टा नाका हुँदै उनीहरू घर फर्किएका हुन्।
फर्किने विद्यार्थीहरूमा सप्तरीका नवीन मण्डल, राकेश साह, कृष दास, प्रजित यादव, आयुष राज, सालिमी दास, आरती रोही, रिसक सिंह, कास्कीका सुलभ पौडेल, आयुष अधिकारी, माेरङका आदित्य मिश्र, ललितपुरका आकाश शाह, काठमाडाैंका समिम पौडेल, पियुस शाह र विकेश श्रेष्ठ रहेका छन्।
के बालेन ओलीले भनेजस्तै 'फिरङ्गी' नै हुन् त ?
अडानदेखि अवसानसम्मः परिवर्तनको कठघरामा पुराना दलहरू
नेपालसँग अमेरिका बेखुशी, खुशी पार्न दुई सूचना जारी
नयाँ युगको नागरिक चेतना र सही नेतृत्व छनोट
रोल्पाबाट पटक–पटक प्रतिनिधित्व, तर विकास किन उस्तै?
मिडिया ट्रायल बन्दै 'फागुन २१': तथ्यको हैन, भाष्यको परीक्षण
म भिखारी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया