फिफा वरीयतामा नेपाललाई ऐतिहासिक सफलता, एकैपटक १३ स्थान सुधार
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १३ स्थान माथि उक्लँदै ८७औं स्थान सुरक्षित गरेको हो। जुन नेपाली महिला टोलीले हासिल गरेको हालसम्मकै उच्च वरियता हो।
बिएल संवाददाता - काठमाडौं