के बालेनविरुद्ध एमालेले सुनितालाई उक्साएको हो? (भिडओ रिपाेर्ट)
महानगरका कामहरू सबै प्रभावति हुन थालेपछि अरु जनप्रतिनिधिहरूको दबावमा उपमेयर सुनिता उनलाई पुनर्बहाली गर्न आफै अघि सरिन्। तर उनलाई बालेनका नगरप्रहरीले छेके। धकेलाधकेल भयो। सुनिताले उपमेयरप्रति पनि उत्तरदायी हुनू भन्दै नगरप्रहरी ऐन कानुनका कुरा पनि सुनाइन्।
बिएल संवाददाता - काठमाडाैं