महाकुम्भले घटाउँला शिवरात्रिमा आउने साधुसन्तको संख्या?
‘महाकुम्भ शिवरात्रीकै दिन सम्पन्न हुँदैछ। त्यसैले कतिपय साधुहरु अपेक्षा गरिएको भन्दा कम पनि आउन सक्नुहुन्छ। कतिपयले महाकुम्भमा स्नान गरेर आइसक्नु भएकाले उहाँहरु पशुपतिमा आउने सम्भावना छ। गत वर्ष २५ सय तीन हजारको आसपासमा साधुसन्त आउनु भएको थियो, यसपाली पनि त्यतिनै आउनुहोला,’ उनले भने।
बिएल संवाददाता - काठमाडाैं