बागमतीका मुख्यमन्त्री बानियाँले भदौ १ मा विश्वासको मत लिँदै
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ १ गते प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन्।
बिएल संवाददाता - काठमाडाैं
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ १ गते प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन्।
बिएल संवाददाता - काठमाडाैं
सुदूरपश्चिम प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेकपाका खगराज भट्ट नियुक्त भएका छन्।
बिएल संवाददाता - काठमाडाैं
बाजुरामा पहिरोमा परि बेपत्ता भएकी प्रतीक्षा थापा मृत भेटिएकी छन्।
बिएल संवाददाता - काठमाडाैं
रोल्पाको थवाङ गाउँपालिका–५ स्थित कोटलबारामा बुधबार बेलुका गएको पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुगेको छ।
बिएल संवाददाता - रोल्पा
डब्लुएपीसीले बिहीबार केन्याको नैरोबीबाट जारी गरेको विज्ञप्तिमा श्रेष्ठको गिरफ्तारी र हिरासतप्रति गम्भीर चिन्ता व्यक्त गर्दै उनलाई ‘तत्काल र निःसर्त’ रिहा गर्न नेपाल सरकारसँग आग्रह गरेको हो।
बिएल संवाददाता - काठमाडौं
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता चालिसेले देउवा संस्थापन वा इतर समूहका नेता मात्र नभई पार्टीका सबैको साझा नेता भएको बताए।
बिएल संवाददाता - काठमाडौं
नेपाली कांग्रेसको संस्थापन इतर समूहको सम्पर्क कार्यालय चुनदेवीमा शेरबहादुर देउवालाई सभापतिकै हैसियतमा कार्यकक्ष स्थापना गरिएको छ।
बिएल संवाददाता - काठमाडौं
सरकारले पुनर्संरचनाका नाममा बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिलाई खारेज गर्ने सिफारिसप्रति बौद्ध संघसंस्था तथा सरोकारवालाले आपत्ति जनाएका छन्।
बिएल संवाददाता - काठमाडौं
देउवाका आगमनमा स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका तामाङले सञ्चारकर्मीसँग कुरा गर्दै उनले कांग्रेस नफुट्ने र पार्टीभित्रको एकता कायम रहने बताएका हुन्।
बिएल संवाददाता - काठमाडौं
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको बताएका छन्।
बिएल संवाददाता - काठमाडौं
नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा स्वदेश फिर्ता हुने विषयले यतिबेला कांग्रेसको आन्तरिक राजनीति गर्माएको छ।
बिएल संवाददाता - काठमाडाैं
जनआस्था साप्ताहिकका सम्पादक तथा जनआस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ परेपछि पत्रकारहरू आन्दोलनमा उत्रिएका छन्।
बिएल संवाददाता - काठमाडाैं
पक्राउ पर्नेहरूमा झापा गौरीगंज घर भइ ललितपुर बस्ने ३४ वर्षको सन्दीप कार्की, अर्घाखाँची सन्धिखर्क घर भइ बुढानिलकण्ठ बस्ने २५ वर्षकी संगीता मगर र नुवाकोटको बेलकोटगढी घर भइ गोंगबु बस्ने २० वर्षकी अंकिता नेपाल छन्।
बिएल संवाददाता - काठमाडौं
थपलियाविरुद्ध बुधबार एमाले प्रदेश संसदीय दलको कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता भएको एमाले बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेलले पुष्टि गरे।
बिएल संवाददाता - काठमाडौं
बुधबार अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै लामिछानेले सरकारको नेतृत्वमा आएको चार महिना बितिसक्दा पनि नागरिकका आवाजहरू उस्तै रहेको बताए। माइतीघरमा अझै पनि भीडभाड देखिनु चिन्ताको विषय भएको उनको भनाइ छ।
बिएल संवाददाता - काठमाडौं
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई टर्कीएका राष्ट्रपति रेसेप तैयप एर्दोगानले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय शिखर सम्मेलन (कोप–३१)मा सहभागी हुन निमन्त्रणा पठाएका छन्।
बिएल संवाददाता - काठमाडौं
अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीले आफ्ना पिता जर्ज मेस्सीको निधनपछि फुटबल गतिविधिबाट अनिश्चितकालीन विश्राम लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
बिएल संवाददाता - काठमाडौं
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना टर्कीमा भएको नेटो शिखर सम्मेलनबाट फर्किने क्रममा सम्भावित सुरक्षा खतराका कारण आफूले गोप्य रूपमा विमान परिवर्तन गरेको पुष्टि गरेका छन्।
बिएल संवाददाता - वासिङ्टन डिसी
आकस्मिक स्वास्थ्य अवस्थाका कारण तत्काल उपचार आवश्यक पर्ने नागरिकको जीवनरक्षा, सुरक्षित स्थानान्तरण र विशेषज्ञ स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न हवाई उद्धार सेवालाई प्रभावकारी रूपमा अघि बढाइएको मन्त्रालयले जनाएको छ।
बिएल संवाददाता - काठमाडौं
युवा अवस्था मानव जीवनको सबैभन्दा ऊर्जाशील, गतिशील र सृजनशील समय हो। यो उमेर जोश, जाँगर, नयाँ सोच र असीमित सम्भावनाले भरिएको हुन्छ। कुनै पनि देशको आर्थिक, सामाजिक र राजनीतिक परिवर्तनको मुख्य संवाहक नै युवा जनशक्ति हो। नेपालको सन्दर्भमा कूल जनसंख्याको ठूलो हिस्सा युवाहरूले ओगटेका छन्।
दिपा धिताल - रुकुम पूर्व
१ .
२ .
३ .
४ .
५ .