बुधबार, १४ अक्टोबर २०२६

खगेन्द्र सुनारलाई कारबाही गर्ने रास्वपाको तयारी

निर्वाचन प्रहरीको पोशाक खरिद र नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको नियमित खरिदका विषयमा परेको उजुरीमाथि संसदीय समितिमा छलफलका क्रममा नेपाल प्रहरीका आईजीपीमाथि गरेको अमर्यादित प्रश्नका कारण सुनार विवादमा परेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पाटन बारको निर्वाचनमा शर्मनाक हारपछि रास्वपानिकट वकिलहरूको पत्रकार सम्मेलन

मञ्चका कार्यवाहक अध्यक्ष अधिवक्ता हरिचन्द्र भट्टराईले निर्वाचनका क्रममा स्वतन्त्र र निष्पक्ष निर्वाचनका स्थापित मान्यताविपरीत गतिविधि भएको आरोप लगाए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

इतर पक्षको भेलामा लफडाः निधि र महतबीच मञ्चमै धकेलाधकेल

आइतबार शीर्ष नेताहरूबीच मञ्चमै लफडाको स्थिति सिर्जना भएको छ। नेता विमलेन्द्र निधि र अर्का नेता प्रकाशशरण महतबीच मञ्चमै धकेलाधकेलको स्थिति देखिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जाजरकोटमा पहिरो: २ जनाको मृत्यु, ६ घाइते, २ बेपत्ता

जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ तथा आसपासका क्षेत्रमा अविरल वर्षापछि गएको पहिरोमा परी दुई जनाको मृत्यु भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उच्च अदालत बार एशाेसिएशन पाटनमा एमालेको जित, रास्वपा फराकिलो मतान्तरले पराजित

निर्वाचन समितिले जारी गरेको अन्तिम मत परिणाअनुसार पाटन बारमा सत्तारुढ दल रास्वपा र कांग्रेस निकट उम्मेदवारहरूलाई फराकिलो मतान्तरले हराउँदै बामपन्थीको प्यानल नै विजयी भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकारले छानिबनका नाममा प्रतिशोध साँधेको ओलीको आरोप

इलाममा आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सम्पत्ति शुद्धीकरणसम्बन्धी छानबिनका नाममा राजनीतिक प्रतिशोध साध्न खोजेको आरोप लगाए।

बिएल संवाददाता

बिएल संवाददाता - इलाम

जेनजी अगुवा रविकिरण हमालको चेतावनीः नेपाली सेनामाथिको प्रहार सह्य हुँदैन

गौरवशाली इतिहास बोकेको नेपाली सेनामाथि हुने कुनै पनि प्रकारको प्रहार स्वीकार्य नहुने जेनजी अगुवा रवि किरण हमालले बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेस सभापतिमा शशांकको दाबी, शेखर उठे सघाउन तयार

शनिबार काठमाडौंमा आयोजित संस्थापन इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै आफू पार्टी विभाजन वा नयाँ दल खोल्ने पक्षमा नरहेको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सहकर्मीबाटै बलात्कृत भएको महिला अधिकृतको गुनासो, न्याय नपाएको भन्दै धर्नास्थलमै आत्महत्याको प्रयास

शनिबार पत्रकार सम्मेलन गर्दै परिचय गोप्य राखेकी पीडितले २ महिनादेखि न्यायका लागि माईतीघर मण्डलामा धर्ना बसिरहेको बताइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दोलखाको खरीढुंगा क्षेत्र (फोटो फिचर)

दोलखा प्रवेश गर्ने मुख्य मार्गमा पर्ने खरीढुंगा चरिकोट हुँदै जिल्लाका विभिन्न पर्यटकीय स्थलतर्फ जाने क्रममा भेटिने आकर्षक ‘हिल स्टेसन’का रूपमा समेत परिचित छ। यहाँबाट आसपासका हरियाली पहाड तथा प्राकृतिक दृश्यको अवलोकन गर्न सकिन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - दोलखा

इतर समूहको भेलाः दैनिक ८ हजार जनाले खान्छन् ४ क्विन्टल मटनसहित १२ सय किलो मासु

शुक्रबारदेखि चलिरहेको नेपाली कांग्रेसको संस्थापन इतर समूहको भेलामा सहभागी हुन आएका नेता तथा कार्यकर्ताहरूको खानपानका लागि विशेष प्रबन्ध मिलाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

होर्मुज जलमार्गलाई अमेरिकी भूभाग घोषणा गर्ने ट्रम्पको दाबी

शुक्रबार न्यूयोर्कमा आयोजित कार्यक्रममा समर्थकहरूलाई सम्बोधन गर्दै ट्रम्पले विश्वव्यापी तेल, प्राकृतिक ग्यास र मलको आपूर्तिका लागि अत्यन्त महत्वपूर्ण मानिने उक्त जलमार्गलाई अमेरिकाले आफ्नो भूभागका रूपमा दाबी गर्ने बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - न्यूयोर्क, अमेरिका

चुनावपछि पहिलोपटक झापा पुगे ओली

इलाममा आयोजित कार्यक्रममा सहभागी हुन ओली चन्द्रगढी विमानस्थलमा अवतरण गरी स्थलमार्ग हुँदै इलाम प्रस्थान गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडाइ

वैदेशिक भ्रमणलाई व्यवस्थित र मितव्ययी बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले हाल लागु भइरहेको मापदण्डको कार्यान्वयनमा कडा गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

देउवाको नेतृत्वमा कांग्रेस एकताबद्ध हुन्छ– रमेश लेखक

नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा एकताबद्ध हुने विश्वास व्यक्त गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

शेरबहादुर देउवाले उद्घाटन गरे राष्ट्रिय भेला

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले राष्ट्रिय भेलाको उद्घाटन गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कारागार सुधार दलीय विषय होइन, साझा दायित्व हो– साेबिता गौतम

कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीको मानव अधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदन, २०८३ माथि छलफल तथा सुझाव संकलन गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ– गृहमन्त्री

कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीको मानव अधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदन, २०८३ माथि छलफल तथा सुझाव संकलन गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं