गृहमन्त्री लामिछानेलाई ‘बलीकाे बाेकाे बनाउन नपाइने’ भन्दै रास्वपाले अस्वीकार गर्याे काँग्रेसले राखेकाे छानबिन समितिकाे माग
सभामुखसँगको छलफलपछि रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले भावनामा जोडेर कसैलाई बलीको बोका बनाउन नपाइने भन्दै काँग्रेसले माग गरे अनुसारको संसदीय दलको गठनको माग आफूहरुले अस्वीकार गर्ने बताए।
बिएल संवाददाता - काठमाडाैं