बुधबार, १५ अप्रिल २०२६

खाेया प्रहारपछि रविले भने- म यसलाई सजाएर राख्नेछु (भिडियाे)

पाेखराकाे कार्यक्रमलाई सम्बाेधन गर्ने क्रममा आफूमाथि एक व्यक्तिले प्रहार गरेकाे खाेया आफूले देखेका सपना पूरा नभएसम्म सजाएर राख्ने लामिछानेकाे भनाइ छ।

बिएल संवाददाता

बिएल संवाददाता - पाेखरा

सहकारीको पैसा दुरुपयोग गरेको भन्दै रवि लामिछानेमाथि आक्रमण

पोखरा अमरसिंह चोकमा आयोजित सभामा सम्बोधन गर्ने क्रममा शनिबार लामिछानेमाथि लमजुङ घर भई पोखरा बस्दै आएका सन्तोष रानाभाटले खोया प्रहार गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - पाेखरा

घरभित्रै ‘हिंसा’ले पिरोलिन्छन्, महिला आयोगमा पुगेर ‘मिलापत्र’

आयोगमा आएका उजुरीबारे पहिला पीडित महिलाको इच्छा सोधिने र मिल्न सक्ने उजुरीमा मिलापत्र गरेर पठाइने गरिएको छ। उजुरी दिए पनि आयोगमा आएपछि श्रीमान् देखेपछि अधिकांश महिला अगाडि बढ्न नचाहने गरेको पाइएको उनले बताइन्।। उनले भनिन् ‘आमनेसामने बसेपछि श्रीमानको बिलौना सुनेर पनि अधिकांश महिला मुद्दामा जान चाहँदैनन्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पार्टीभित्र अझै मेलमिलाप भइसकेको छैन: देउवा

‘हामीबीच मेलमिलाप हुन आवश्यक छ। हामीबीच पनि प्रतिस्पर्धा हुन्छ। जित-हार हुन्छ’, देउवाले भने, ‘अझै पूर्णरुपमा मेलमिलाप हुन सकेको छैन। अब हामी मिलेर अघि बढ्नुपर्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संसार झल्काउने साताका उत्कृष्ट तस्बिरहरू

यो सातादेखि क्रिसमसको रौनक बढिरहेको छ। विश्वभरका इसाई धर्मावलम्बीहरुले क्रिसमस मनाउने तयारी गरिरहेका छन्। यता चीनको उत्तरपश्चिमी प्रान्त गान्सुमोमा गएकाे भूकम्पले पुर्याएकाे धनजनकाे क्षतिले पनि विश्वलाई स्तब्ध बनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

अमेरिकामा कृषि तथा गैरकृषि कामदार पठाउने ८९ देशको सूचीमा अटाएन नेपाल

अमेरिकाले सन् २०२४ मा एकलाख ३१ हजार अस्थायी कृषि तथा गैरकृषि कामदार ल्याउँदैछ। त्यसका लागि प्रकाशित ८९ देशको सूचीमा यसपटक पनि नेपाल अटाएन। त्यसका लागि नेपालले चासो नै नदिएको एक अमेरिकी अधिकारीले बताउँछन्।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

विद्यालयमा डीआई नराख्न काठमाडौँ महानगरकाे निर्देशन

महानगरभित्र सञ्चालित केही विद्यालयले विद्यार्थीको अनुशासन कायम राख भन्दै अनुशासन इन्चार्ज (डीआई) राख्नाले विद्यार्थीमा नकारात्मक प्रभाव पारेकाे गुनासो आएपछि डीआई नराख्न अनुरोध गरिएको महानगरपालिकाका शिक्षा अधिकारी सीताराम अधिकारीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बालिकालाई होटलमा बन्धक बनाएर यौनजन्य कार्यमा लगाउने सुमन पक्राउ, बसपार्कबाट ४ काे उद्दार

तामाङले आर्थिक अवस्था कमजोर भएका बालिकाहरूलाई फकाएर होटल/गेष्ट हाउसहरूमा वेटर तथा सरसफाइको काममा लगाइदिने भन्दै बेश्यावृत्ति तथा यौनजन्य कार्यमा लगाउने गरेको र बालिकाहरूलाई साे कार्यमा लगाएबापत ग्राहकहरूबाट प्रतिव्यक्ति ५ देखि ७ हजारसम्म लिने गरेकाे प्रहरीले जनाएकाे छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तेस्रो कार्यकालकाे एक वर्ष पूरा भएपछि अर्काे क्रमभंग गर्छु: प्रधानमन्त्री

‘तेस्रो पटक प्रधानमन्त्री भएर कार्यकाल सुरु गरेको एक वर्ष पुग्दैछ। यो एक वर्ष पुरा भएपछि मैले नयाँ ढङ्गले धक्का दिएर साँच्चै क्रमभङ्ग गर्दैछु अर्को’, प्रचण्डले भने, ‘त्यतिबेला आम नेपाली जनताको साथ हुने कुरामा विश्वास पनि व्यक्त गर्न चाहन्छु।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विद्यालयलाई काठमाडौँ महानगरले भन्याे- चाडपर्वका नाममा अन्य पोसाक किन्न बाध्य पारे कारबाही गरिन्छ

केही विद्यालयले विभिन्न चाडपर्वका नाममा विद्यार्थीलाई नियमित विद्यालय पोसाकभन्दा फरक पोसाक किन्न बाध्य पारेको भन्ने गुनासो आएकाले अन्य पोसाक किन्न बाध्य नपार्न नगर मातहतमा सञ्चालित विद्यालयलाई अनुरोध गरिएको महानगरपालिकाका शिक्षा अधिकारी सीताराम अधिकारीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्रीले गरे देशकै दोस्रो ठूलो इनरुवा सबस्टेसन उद्घाटन (तस्बिरहरू)

विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि महत्वपूर्ण मानिएको इनरुवा सबस्टेसनको आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गरेका छन्। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा निर्माण भएको चार सय किलो भोल्ट क्षमताको उक्त सबस्टेसन देशभित्र निर्माण सम्पन्न भएका ठूला सबस्टेसनमध्येका एक हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अमेरिकाको बढ्यो नेपालमा सुरक्षा चिन्ता, जारी गर्यो लेभल २ को ट्राभल एड्भाइजरी

अमेरिकाले नेपालमा पृथक राजनीतिक हिंसाको सम्भावना बढेको भन्दै सुरक्षा चासो बढाएको छ। यसअघि ई श्रेणीको ट्राभल एड्भाइजरी प्रयोगमा रहेकोमा अहिले त्यसलाई बढाएर यु श्रेणीमा पुर्याएको छ।सोमबार जारी अमेरिकी ट्राभल एड्भाइजरी अब लेवल २ को भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

अमेरिका हिँडेका ८ जना दाङ्गाली फिलिपिन्समा बन्धक

अमेरिका हिडेका दाङका ८ जना फिलिपिन्समा बन्धक बनेका छन्। लाखौँ रुपैयाँ बुझाएर अमेरिका हिडेका एक जोडी (श्रीमान–श्रीमती)सहित ८ जनालाई दलालले फिलिपिन्समा ८ महिनादेखि बन्धक बनाएको हो।  

बिएल संवाददाता

बिएल संवाददाता - दाङ

काँग्रेसको मधेस सम्मेलनमा असन्तुष्टिका बाछिटाहरू 

दोस्रो संविधान सभापछि पार्टीभित्र संघीयताको कार्यान्वयन गरिरहेको कांग्रेसको मधेस प्रदेश सम्मेलनअघि पार्टीको वरियताक्रम र निमन्त्रणालाई लिएर विवाद सुरु भयो। मधेस प्रदेश समितिमा इतर पक्षले असहमति नै लेख्यो।

बिएल संवाददाता

बिएल संवाददाता - जनकपुरधाम

राजनीतिक दललाई बहुमत ल्याउन निर्वाचन प्रणाली बाधक: सभापति देउवा

जनकपुरमा नेपाली काँग्रेसको मधेस सम्मेलनलाई बिहीबार सम्बोधन गर्दै देउवाले त्यसका बाबजुद पनि नेपाली काँग्रेस बहुमत ल्याउने दिशामा अघि बढ्नुपर्ने जोड दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्नेसम्बन्धी निर्देशिका स्वीकृत गर्ने सरकारको निर्णय

बिहीबार बसेको मन्त्रिपरिषदको बैठक सामाजिक समितिबाट पेश भएको उक्त निर्देशिका स्वीकृत गर्ने निर्णय गरेकाे सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रियसभा निर्वाचन: ७ मतदानस्थल र १४ मतदान केन्द्र ताेकियाे

निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रत्येक प्रदेशमा एक/एक मतदानस्थल र सोही मतदानस्थलमा दुई/दुई मतदान केन्द्र रहने गरी सात मतदानस्थल र १४ मतदान केन्द्र तोकेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मन्त्री किरातीकाे राजीनामा माग्दै पशुपति क्षेत्रमा विरोध प्रदर्शन (तस्बिरहरू)

मन्त्री किरातीले बुधबार काठमाडाैँमा आयाेजित एक कार्यक्रममा दिएकाे धार्मिक अभिव्यक्तिकाे विराेध जनाउँदै उनीहरूले बिहीबार दिउँसाे पशुपति क्षेत्रमा प्रदर्शन गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेसको प्रथम मधेस प्रदेश सम्मेलन सुरु, ८ वटै जिल्लाका प्रतिनिधि सहभागी

मधेस प्रदेशका आठ जिल्लाका आठ सय २५ जना प्रतिनिधिको सहभागिता रहने सम्मेलनका क्रममा प्रदेश समितिको राजनीतिक, साङ्गठनिक, आर्थिक प्रतिवेदनमाथि छलफल गरिने प्रदेश सभापति कृष्णप्रसाद यादवले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - जनकपुरधाम

सुदन किरातीकाे प्रष्टीकरण- अतिवादलाई परास्त गर्दै राष्ट्रिय एकता कायम गरौँ भन्ने मेराे जोड हाे

उनले बहसको लागि सबैलाई धन्यवाद दिँदै अतिवादलाई परास्त गर्दै राष्ट्रिय एकता कायम गरौँ भन्ने आफ्नाे जोड भएकाे बताएका छन्। संविधानलाई पालना गर्दै भातृत्व र सहिष्‍णुता कायम गर्न मन्त्री किरातीले आग्रह गरेका छन्। उनले आफू सबैको अभिभावक भएकाले सबै अस्तित्वको समान गर्ने प्रष्ट पारेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं