बालकुमारी आन्दोलन: प्रहरीकाे गाली लागेर एक जनाको मृत्यु
ललितपुरको बालकुमारीमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएकाे छ। आन्दोलनकारी र प्रहरीबीचको झडपमा एक आन्दोलनकारीको मृत्यु भएकाे हाे।
बिएल संवाददाता - काठमाडौं