कान्तिपुरविरुद्ध रवि लामिछानेले दायर गरे अदालतमा मुद्दा
सभापति लामिछानेले कान्तिपुरमा प्रकाशन गरेको गलत समाचार कुनै हालतमा क्षम्य हुन नसक्ने भन्दै सांकेतिक रूपमा १५१ रुपैयाँ क्षतिपूर्ति मागदाबी गरिएका छन्।
बिएल संवाददाता - काठमाडौं