बिएल संवाददाता
बागमती प्रदेशकाे मुख्यमन्त्रीमा नेपाली काँग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले दाबी पेस गरेका छन्।
नेता लामाले मंगलबार प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन्। उनलाई कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ सांसदकाे समर्थन रहेकाे छ।
प्रदेश प्रमुख शर्माले सरकार गठनका लागि मङ्गलबारसम्मको समय दिएका थिए। सोहीअनुसार लामाले एमालेसहितका दलको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्।
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया