कांग्रेससहित विपक्षी दलहरु छलफलमा
कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको कार्यकक्ष बानेश्वरमा विपक्षी दलहरूले छलफल थालेका हुन् । आजको प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरुको साझा प्रस्तुतिबारे छलफल भइरहेकाे बताइएकाे छ।
बिएल संवाददाता - काठमाडौं