आज संसद बैठक बस्दै, यस्तो छ कार्यसूची
आज प्रतिनिधि सभाको बैठक बस्दै छ। बैठक बिहान ११ बजे बस्ने कार्यलातिका छ। बैकठमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यतालिका छ।
बिएल संवाददाता - काठमाडौँ