राष्ट्रियसभा अध्यक्षमा माओवादीको दाबी रहन्छ: प्रचण्ड
सोमबार र मंगलबार बसेको संसदीय दलको बैठकमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रियसभामा सबैभन्दा ठूलो दल भएकोले अध्यक्षमा आफ्नो पार्टीको दाबी रहने बताएकाे एक नेताले बताए।
बिएल संवाददाता - काठमाडौं