काठमाडौँमा भूतपूर्व गोर्खा सैनिकको प्रदर्शन (तस्बिरहरू)
बुधबार सिंगापुर गोर्खा विभागको आयोजनामा सर्वोच्च अदालतको निर्देशनात्मक आदेश कार्यान्वयन गर्न माग गर्दै पूतपूर्व गोर्खा सैनिकहरुले प्रदर्शन गरेका हुन्।
रविन भण्डारी - काठमाडौं