शनिबार, १८ जुलाई २०२६

अर्घाखाँची पर्यटनकाे केन्द्र बन्ने निश्चित छ- प्रधानमन्त्री (भिडियाे)

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्घाखाँची पर्यटनकाे केन्द्र बन्ने निश्चित रहेकाे बताएका छन्। पर्यटन प्रवर्द्धन कार्यक्रमकाे उद्घाटनका लागि सन्धिखर्क पुगेका प्रचण्ड उक्त कुरा बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - सन्धिखर्क

इनारमा खसिन एक महिला, उद्धार कार्यजारी

ललितपुरको इमाडोलमा एक महिला इनारमा खसेकी छिन्। इनारमा खसेकी महिलाको अहिले प्रहरीले उद्धारको प्रयास गरेको छ। महालक्ष्मी नगरपालिका इमाडोल कृष्णमन्दिर नजिकै डेरा गरेर बस्ने एक महिला इनारमा खसेकी हुन्। 

सनीराज शाक्य

सनीराज शाक्य - ललितपुर

मेलम्चीको पानी २४ सै घण्टा समान रूपमा उपलब्ध गराउनूः प्रधानमन्त्री

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय परिसरबाट मेलम्ची खानेपानी पथान्तरण तथा पुनः वितरणको शुभारम्भ गर्दै प्रधानमन्त्री प्रचण्डले काठमाडौं उपत्यकावासीलाई सुरक्षित तथा दिगो रुपमा खानेपानी उपलब्ध गराउन निर्देशन दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

छोरीचेलीलाई कोसेली पठाउने ‘माघेसंक्रन्ति’

पौराणिक मान्यता अनुसार गाउँघरमा माघेसंक्रान्तिले बढाउने रौनक छुट्टै छ। पुरानो मूल्य मान्यता र सांस्कृतिक पाटाहरूले सजिएको माघ महिना विशेष गरी छोरीवेटीलाई सम्झिने महिनाको रुपमा चिनिन्छ।

हेमन्त विवश

हेमन्त विवश - काठमाडाैँ

अमेरिकाका भुटानीले यसपटक ज्वाईँलाई बनाएछन् भ्वाइस अफ नेपाल

भ्वाइस अफ नेपालमा अमेरिकामा रहेका नेपालीभाषी भुटानीहरूको दबदबा यसपटक पनि कायम रहेकै रहस्योद्घाटन भएको छ। विजेता विनोद राई भुटानी ज्वाइँ रहेको र उनलाई जिताउन अगुवा भुटानीहरू नेपाल नै पुगेको प्रमाण मिलेको छ।

प्रदीप भट्टराई

प्रदीप भट्टराई - वासिङ्टन डीसी

मुगुमा १४ वर्षीया बालिका बलात्कार, दुई सरकारी कर्मचारी पक्राउ

मुगुमा १४ वर्षीया बालिकामाथि बलात्कार भएको छ। बलात्कारमा संलग्न भएको अभियोगमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ मुगुका प्रहरी प्रमुख डिएसपी वीरेन्द्र थापाले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

‘भूकम्पप्रभावित क्षेत्रको पुनःनिर्माणमा समस्या’

नीतिगत र संरचनागत सुधार गरेर पश्चिम नेपालको भूकम्पप्रभावित क्षेत्रमा अस्थायी आवास निर्माण र पुनःनिर्माणको कामलाई अघि बढाइने प्राधिकरणले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

हरेक चालकले बसभरिका यात्रुलाई आफ्नै परिवार सम्झिनुपर्छ

‘एउटा बसमा बसेका मान्छेमात्रै होइन, त्यहाँ त कैयौँ जिन्दगी र कतिका भविष्य पनि सँगसँगै हुन्छन्’, उनी भन्छन्, ‘चालकको एउटा सानो लापरवाही वा सानो गल्तीले मात्रै पनि कैयौँ जिन्दगी सकिन्छन्। त्यसैले हामीले आफू र आफ्नो परिवारजस्तै यात्रुहरूलाई सम्झेर गाडी चलाउने हो।’

बिएल संवाददाता

बिएल संवाददाता - घोराही

प्रधानमन्त्री प्रचण्ड ‘नाम’ शिखर सम्मेलनमा भाग लिन युगान्डा जाँदै

प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी सुपुत्री गङ्गा दाहाल, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, परराष्ट्रसचिव सेवा लम्साल तथा नेपाल सरकारका वरिष्ठ अधिकारी रहने परराष्ट्र मन्त्रालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रियसभा निर्वाचन: मंगलबारदेखि आचारसंहिता लागू

निर्वाचनसँग सम्बन्धित सामग्री वा सूचनालाई बिगार्न वा कुनै किसिमले थपघट गर्न वा गराउन नहुने, कुनै सरकारी वा अर्धसरकारी निकाय वा सार्वजनिक संस्था वा विश्वविद्यालय वा विद्यालय वा महाविद्यालयको क्षेत्र प्रयोग गरी निर्वाचन सम्बन्धी भेला वा प्रचारप्रसार गर्न वा गराउन बन्देज गरिएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

औषधि लिमिटेडलाई प्रधानमन्त्रीको निर्देशन- २० प्रकारका औषधि उत्पादन तत्काल थाल्नुस्

प्रधानमन्त्रीले भने, ‘विगतमा नेपाल औषधि लिमिटेडले औषधि उत्पादनका क्षेत्रमा राम्रो काम गरेको थियो, बीचमा चाहिँ तलमाथि भएको मैले बुझेँ। औषधि उत्पादनको कामलाई नयाँ ढङ्गले गति दिनुपर्छ भनेर नै मैले यो बैठक बोलाएको हुँ। तपाईंंहरू काम सुरू गर्नुस् सरकारको तर्फबाट जे–जस्तो सहयोग गर्नुपर्छ, त्यसका निम्ति म तयार छु।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

न्यायाधीश भुवन गिरीकी पत्नी आरतीले गरिन् सर्वोच्चमै आत्मदाहको प्रयास

न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावल गिरीले सर्वोच्च अदालत परिसरमा आत्मदाहको प्रयास गरेकी छन्। आइतबार दिउँसो सर्वोच्च पुगेकी आरतीले आफ्नाे शरीरमा मट्टितेल खन्याएर आत्मदाहको प्रयास गरेकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रियसभा सदस्यका उम्मेदवारले साढे तीन लाखसम्म खर्च गर्न पाउने

राष्ट्रियसभा सदस्यका उम्मेदवारहरूले निर्वाचन खर्चबापत साढे तीन लाखसम्म खर्च गर्न पाउने भएका छन्। निर्वाचन ऐन तथा निर्वाचन नियमावलीअनुसार उम्मेदवारले साढे तीन लाखसम्म खर्च गर्न पाउने व्यवस्था रहेकाे निर्वाचन आयोगले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

गठबन्धनकाे अपिल- हाम्रा उम्मेदवारलाई अत्यधिक मतले विजय गराउनुहाेला

‘नेपालको संविधानको रक्षा र लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीको सुदृढीकरणका लागि हामीले यो राजनीतिक गठबन्धन निर्माण गरेका हौँ’, अपिलमा अगाडि भनिएको छ, ‘देशमा दिगो शान्ति, सुशासन, विकास, समृद्धि र सामाजिक न्याया प्राप्त गर्ने हाम्रो साझा लक्ष्य हो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आलमविरुद्धको मुद्दाकाे अन्तिम सुनुवाइ स्थगित

इँटा भट्टामा राखेर मजदूरलाई जिउँदै जलाएको अभियोग लागेका नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमविरुद्धकाे मुद्दाको सुनुवाइ आज नहुने भएको छ। जिल्ला अदालत रौतहटमा आलमविरुद्ध मुद्दाको अन्तिम सुनुवाइका लागि आज पेसी तोकिए पनि न्यायाधीश अभावका कारण स्थगित सूचीमा परेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपाल युद्धस्थलका रुपमा प्रयोग हुने खतरा छः महासचिव पाख्रेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाल युद्धस्थलका रुपमा पयोग हुन सक्ने खतरा बढेको बताएका छन्। गृह जिल्ला दाङ आएका महासचिव पोखरेलले प्रेस चौतारी दाङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा यस्तो बताएका हुन्। 

बिएल संवाददाता

बिएल संवाददाता - दाङ

नेपालीभाषीको हैन, नेपालकै भ्वाइस बन्यो भ्वाइस अफ नेपाल

नाम भ्वाइस अफ नेपाल भने पनि पितेका दुई वर्षको यसको टाइटल भ्वाइस अफ नेपाली भाषी बनेर अमेरिकामा बसेका नेपाली भाषी भुटानी-अमेरिकामा गएको थियो। यसपटक फेरि सुरूवाती दुई सिजनजस्तै नेपालीभाषीको हैन, नेपालकै भ्वाइस बन्यो भ्वाइस अफ नेपाल ।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

माओवादी केन्द्रकाे विधान सम्मेलन फागुनकाे पहिलाे साता

पार्टी मुख्यालय पेरिसडाँडामा आज (शनिबार) बसेको स्थायी समिति बैठकले फागुन १ देखि ३ गतेसम्म सम्मेलन आयोजना गर्ने निर्णय गरेको सो पार्टीका उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सेतोपहरा दुर्घटना अपडेट: मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो

दुर्घटनामा घाइते छ वर्षीया स्मारिका गौतमको उपचारका क्रममा बयोधा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं