वायुसेवा निगमको आम्दानी दोब्बरले बृद्धि
नेपाल वायुसेवा निगमको आम्दानी दोब्बरले बृद्धि भएको छ। मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै गएको तीन वर्षमा आम्दानी दोब्बरभन्दा बढीले वृद्धि भएको निगमले जनाएको छ।
बिएल संवाददाता - काठमाडौं