हुम्ला दुर्घटना अपडेटः घाइतेको परिचय खुल्यो, थप उपचारका लागि बाजुरा लगिदै
हुम्लाको अदानचुली गाउँपलिका–४ पाम्स भन्ने ठाउँमा जिप दुर्घटना हुँदा घाइते भएका ६ जनाको परिचय खुलेको छ। घाइते ६ जनामध्ये २ जनाको अवस्था गम्भीर रहेको छ। ग्म्भीर घाइते हुनेमा सोही गाउँपालिका १ कल्सेका २५ वर्षीय जनक ठगुन्ना र सोही ठाउँका २५ वर्षकै धनबहादुर महरा रहेको हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी अमृतप्रसाद सुवेदीले जानकारी दिए।
बिएल संवाददाता - काठमाडौँ