सनीराज शाक्य
काठमाडौँ प्रहरी प्रमुख एसएसपी भूपेन्द्र खत्रीले होलीमा जबर्जस्ती लाेला हान्ने तथा इच्छाविपरीत रङ्ग लगाइदिने कारबाही गर्ने चेतावी दिएका छन्।
बिहीबार बिएल नेपाली सेवासँग कुराकानी गर्दै एसएसपी खत्री हाेलीकाे बहानामा विकृत कार्य गर्नेलाइ कारबाही गर्ने चेतावनी दिएका हुन्।
‘होलीलाई उत्सवका रुपमा मनाउने हो। तर, होलीलाई विकृतिका रुपमा लिएमा त्याे मान्य हुँदैन’, एसएसपी खत्रीले भने। हाेलीमा हुन सक्ने अवान्छित गतिविधि नियन्त्रणका लागि ठुलाे परिणाममा प्रहरी परिचालन गरिएकाे उनले बताए।
उनले हाेली मनाउँदा ट्राफिक नियमविपरीतका कार्य तथा लागुऔषध सेवन नगर्नसमेत अनुराेध गरे।
भिडियाे :
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया