मङ्गलबार, १४ जुलाई २०२६

१४ किलो सुनबारे छानबिन गर्न ६ सदस्यीय समिति गठन

संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईबाट अवैध रुपमा भित्रिएको सुनबारे छानबिन गर्न त्रिभुवन विमानस्थल भन्सार कार्यालयका भन्सार अधिकृत मणिराम पौडेलको संयोजकत्वमा समिति गठन गरिरएकाे हाे। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जाजरकोट भूकम्प प्रभावितले २५ लाखसम्मको घर कर्जा पाउने

नेपाल राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिको पहिलो समीक्षामार्फत गत कात्तिकमा गएको भूकम्पका कारण क्षतिग्रस्त घरको पुनःनिर्माणका लागि सो व्यवस्था गरेको हो। यस प्रयोजनका लागि साविकको कर्जा–धितो अनुपातमा बैंक तथा वित्तीय संस्थाले १० प्रतिशत वा सोभन्दा बढी बिन्दुसम्म थप गर्न सक्ने व्यवस्था गरिने छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मौद्रिक नीतिको समीक्षा: बैंक दर, नीतिगत दर र निक्षेप संकलन दर घट्याे

विद्यमान मुद्रास्फीतिलाई प्रभाव पार्ने विभिन्न पक्षहरुको विश्लेषण, शोधनान्तर स्थिति र निजी क्षेत्रतर्फ जाने बैंक कर्जाको वृद्धिदरलाई दृष्टिगत गरी बैंक दरलाई सात दशमलव पाँच प्रतिशतबाट घटाई ७ प्रतिशत कायम गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

वैचारिक धरातलमा राजनीतिक ध्रुवीकरण अपरिहार्य

नेपालको राजनैतिक स्थिरताका लागि वैचारिक धरातलमा राजनीतिक ध्रुवीकरण अपरिहार्य भैसकेको छ। यसका लागि कांग्रेसले वामपन्थी एजेण्डामा राजनीति गर्न छोडेर दक्षिणपन्थी एजेण्डासहित दक्षिणपन्थी कमाण्ड सम्हाल्नु पर्छ। त्यसो गर्न कांग्रेस संवैधानिक राजतन्त्र र हिन्दू राष्ट्रजस्ता दक्षिणपन्थी एजेण्डा बोक्न पनि तयार हुनुपर्ने हुन सक्छ।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

बाँकेका पानी उद्योगको बद्मासीः केही उद्योग शिल, केहीलाई जरिवाना  

बाँकेका पानी उद्योगहरूले बदमासी गरेको पाइएको छ। जिल्ला प्रशासन कार्यालय बाँकेले गरेको अनुगमनमा पानी उद्योगहरूले बदमासी गरेको पाइएको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - बाँके

एनसेलले बिक्री गरेको सेर रोक्न उच्च अदालत पाटनको अल्पकालीन आदेश

उच्च अदालत पाटनले दूरसञ्चार सेवा प्रदायक एनसेलले बिक्री गरेको सेयर रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। बिहीबार न्यायाधीश पुरुषेत्तमप्रसाद ढकालको इजलासले यस्तो आदेश जारी गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आरतीका श्रीमानलाई थुनावमा पठाउन सर्वोच्चको आदेश, आरतीको परिवार भन्छ– पूर्ण न्याय भएन

सर्वोच्च अदालतले मृतक आरती साहका श्रीमान मोतिबाबु साहलाई थुनामा पठाउन आदेश दिएको छ। उच्च अदालत जनपुरको आदेशलाई बदर गर्दै थुनामा पठाउन आदेश दिएको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ठूला भ्रष्टाचारका फाइल खोल्ने तयारीमा छौँ: प्रधानमन्त्री प्रचण्ड

‘सरकारले सुशासनको पक्ष र भ्रष्टाचारका विरुद्ध अभियान थालनी गरेको छ। अहिले पनि अभियान रोकिएको छैन’, प्रधानमन्त्री दाहालले भने, ‘भ्रष्टाचारका गम्भीर फाइल खोलेर सुशासनको लडाईंलाई अर्को चरणमा उठाउने तयारीमा छौँ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सर्वोच्चको न्यायाधीशमा सिफारिस सारङ्गा सुवेदीविरुद्ध संसदीय सुनाइ समितिमा उजुरी

सर्वोच्च अदालतको न्यायधीशमा सिफारिस भएकी सारङ्गा सुवेदीविरुद्ध संसदीय सुनाइ समितिमा उजुरी परेको छ। सिफारिस भएका ६ जना न्यायधीशमध्ये सुवेदीकाविरूद्धमा उजुरी परेको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संघीय संसद सचिवालयमा लफडाः उपसचिवले हाने अधिकृत सिर्जना तण्डुकारलाई झापड 

संघीय संसद सचिवालयमा कर्मचारीबीच लफडा हुँदा हात हालाहाल भएको विषय बाहिर आएको छ।  मंगलबार संघीय संसद सचिवालयका उपसचिव रामप्रसाद गैरे र शाखा अधिकृत सिर्जना तण्डुकारबीच लफडा भएको सचिवालय स्रोतले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एनसेल शेयर खरिद–बिक्री प्रकरणमा छानविन गर्न सरकारद्वारा उच्चस्तरीय समिति गठन

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माकाअनुसार समितिको सदस्यमा सचिव फणिन्द्र गौतम, सहसचिव रितेशकुमार शाक्य, बाबुराम भण्डारी र आइक्यानक अध्यक्ष सुजनकुमार काफ्ले छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कंगाल निगमलाई जहाज किन्न सुदन किराँतीकाे ‘करबल’

सुरुवातका दिनमा मन्त्री र निगमका कार्यकारी अध्यक्ष अधिकारीबीच सम्बन्ध त्यति नजम्दा त्यो योजना त्यत्तिकै रह्यो। तर जब मन्त्रीले आफूले भनेअनुसार निगमले जहाज किन्नुपर्ने कुरालाई अघि बढाउन चाह्याे त्यो बेला उनले निगमका कार्यकारी अध्यक्ष अधिकारीसँग सम्बन्ध बनाउन अघि सरे। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सोती घटनाका पीडितहरूले अझै न्याय पाउन बाँकी छः परियार (भिडियाे)

म त्यहाँ पुग्दा प्रमाणहरू लुकाइसकिएको थियो। धेरै जसो प्रमाणहरू तोडमोड गरिएका थिए। अझै पनि त्यो घटना हेर्ने हो भने अझै पीडितहरूलाई न्याय भएको छैन। 

टोपेन्द्र रोका मगर

टोपेन्द्र रोका मगर - काठमाडौं

एनसेलबारे ४८ घण्टाभित्र धारणा सार्वजनिक गर्न सरकारलाई निर्देशन, प्रधानमन्त्रीसँग जानकारी माग्ने निर्णय

 दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा लिमिटेडको शेयर खरिद बिक्रीका सम्बन्धमा ४८ घण्टाभित्र आफ्नो धारणा सार्वजनिक गर्न प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले सरकारलाई निर्देशन दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एनसेल खरिद–बिक्रीबारे १५ दिनभित्र यथार्थ जानकारी दिन अर्थ समितिको निर्देशन

समितिको आजको बैठकमा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले एनसेल आजियटा लिमिटेडले शेयर खरिदबिक्रीसम्बन्धी कागजात सङ्कलनको क्रममा रहेकाले चाँडै त्यसबारे जानकारी गराउने पत्र प्राप्त भएको उपलब्ध भएको थियो। यो कारोबार शङ्कास्पद देखिएकाले प्राधिकरणले सुक्ष्मरूपमा अध्ययन थालिसकेको पनि अध्यक्ष खनालको भनाइ छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विभेद र अन्याय देखाइरहेका चित्रहरू 

ओठमा लाली छ। आँखामा गाजल। कानमा मुन्द्रि छ। अनुहार उस्तै देखिन्छ। अर्थात् दुई अनुहार उस्तै छन्। उनीहरू दुबै महिला भएको महिचान गर्न गाह्रो छैन।

टोपेन्द्र रोका मगर

टोपेन्द्र रोका मगर - काठमाडौं

विराटनगरकाे कवाडी गोदाममा आगलागी: एकको मृत्यु, ३ जना घाइते

बुधबार दिउँसो भएको आगलागीमा परी घाइते भएका स्थानीय ३० वर्षीय दिपक मण्डलको उपचारका क्रममा न्युरो अस्पतालमा मृत्यु भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जनतालाई नयाँ भरोसा दिने सुत्रको खोजीमा छु: प्रधानमन्त्री प्रचण्ड

‘मैले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा राष्ट्रको प्रतिष्ठा बढाउने जमर्को गरिरहेको छु। वर्तमान सरकार गठन भएको एक वर्ष पूरा हुँदैछ। अर्को वर्ष नयाँ सुरुआत गर्नुपर्ने छ। जसले जनतालाई नयाँ भरोसा दिन सकोस्, म त्यसको खोजीमा छु’, प्रधानमन्त्रीले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘शेयर खरिद-बिक्रीको कागजात सङ्कलन हुँदैछ, चाँडै जानकारी दिन्छौँ’

शेयर खरिद-बिक्रीसँग सम्बन्धित कागजात सङ्कलनका क्रममा रहेको र नेपालको विद्यमान कानुनी प्रावधानभित्र रहेरै त्यसबारे सम्बन्धित निकायलाई जानकारी दिने तयारी रहेको बताएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं