मानव अधिकार उल्लंघनः प्रभु साहदेखि यी प्रहरी, कर्मचारीलाई कार्वाही गर्न सिफारिस
राष्ट्रिय मानव अधिकार आयोगले आम जनाता पार्टीका अध्यक्ष प्रभु साहदेखि प्रहरी–कर्मचारीलाई कार्वाही गर्न सरकारसमक्ष सिफारिस गरेको छ। आर्थिक वर्ष २०७९/८० र चालु आवमा परेका उजुरीमाथि अनुसन्धान गर्दा मानव अधिकार उल्लंघन गरेको पाइएपछि ६० जनालाई कार्वाहीका लागि सिफारिस गरेको हो।
बिएल संवाददाता - काठमाडौं