यसरी ह्यारी (एचबी) भए हिरा भण्डारी
नेपाली मूलका पहिलो अमेरिकी राज्यसभा सांसद डा. ह्यारी (एचबी) भण्डारीले अमेरिकी कंग्रेसको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिब्सको सदस्यका लागि उम्मेद्वारी घोषणा गरेसँगै उहाँको चर्चा सुरू भएको छ। चर्चाको एक विषय उहाँको नाम पनि भएको छ ।
प्रदीप भट्टराई - वासिङ्टन डीसी