नेपालका प्रहरीले गाेलीकाे निसाना लगाउनै जान्दैनन्- रघुजी पन्त
साेमबार बिहान सिंहदरबारमा बसेकाे राज्य व्यवस्था समितिकाे बैठकमा बाेल्दै सांसद पन्तले प्रहरीलाई उचित तालिम नदिएकाे कारण अप्रिय घटनाहरु भइरहेकाे दाबी गरेका हुन्।
बिएल संवाददाता - काठमाडाैं