आइतबार, ०७ सेप्टेम्बर २०२५

बागमती प्रदेशका नवनियुक्त पाँच मन्त्रीले लिए शपथ

बागमती प्रदेशका नवनियुक्त ५ मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। नवनियुक्त ५ मन्त्रीलाई प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले पद तथा गोपनीयताको शपथ गराएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

१ लाख १० हजार धरौटीमा छुटे चक्रे मिलन

गुण्डा नाइके चक्रे मिलन (मिलन गुरूङ)लाई जिल्ला अदालत भक्तपुरले पनि धरौटीमा रिहा गर्न आदेश दिएको छ। शुक्रबार जिल्ला अदालत भक्तपुरका न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासले उनलाई १ लाख १० हजार धरौटीमा छाड्न आदेश दिएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बजेटका उद्देश्य पूरा गर्न अर्थमन्त्रीको निर्देशन

मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले यस पटकको बजेट यथार्थपरक रहेकाले आर्थिक वृद्धि, पूँजीगत खर्च, राजस्व संकलनलगायतका लक्ष्यहरु पूरा गर्नका लागि अहिलेदेखि सक्रिय भएर लाग्न निर्देशन दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

एकीकृत समाजवादीले वामदेव पक्षका १३ जनालाई बनायो केन्द्रीय सदस्य

नेकपा एकीकृत समाजवादीले वामदेव गौतमलगायत १३ जनालाई केन्द्रीय सदस्य बनाएको छ। पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा जारी बैठकले गौतमसहित १३ जनालाई केन्द्रीय कमिटीमा समावेश गर्ने निर्णय गरेको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सुकुम्बासी बस्तीमा चल्याे बालेनकाे डाेजर

काठमाडौं महानगरपालिकाले मनोहरा खोला किनारको सुकुम्बासी बस्तीमा डाेजर चलाएकाे छ। शुक्रबार काठमाडौँ महानगरीय प्रहरीको टोलीले सुकुम्बासी बस्तीमा डाेजर चलाएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

भ्रष्टाचारको अन्त्य कानुनी कारबाहीबाट मात्र सम्भव छैन– ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणका लागि केवल कानुनी व्यवस्था र कार्यान्वयन पर्याप्त नहुने बताउँदै मोडल शिक्षाको आवश्यकता औंल्याएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

लालकिल्लाबाट पाकिस्तानलाई कडा जवाफ, भारतमै लडाकु बिमान बनाउने घोषणा

‘भारतका नदीबाटै पाकिस्तानका खेतबारी सिचाईं भइरहेको छ। त्यसमा हिन्दुस्तानका किसानहरूको हक छ’ मोदीले भनेका छन् ‘सिन्धु सम्झौता एकतर्फी र अन्यायपूर्ण छ। राष्ट्रिय हितका निम्ति यो सम्झौता मान्य छैन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

ट्रम्प र पुटिन भेट्दैछन् आज, युक्रेनसँगको युद्ध के होला?

यद्यपि ट्रम्पको अपेक्षाअनुसार यही वार्ताबाट युद्धबिराम सम्भव छैन। रुसले सकारात्मक सन्देश दिएमा अर्को वार्तामा युक्रेनी राष्ट्रपति भ्लोदिमीर जेलेन्स्कीलाई पनि सँगै राखिने ट्रम्पले बताएका छन्। दोस्रो वार्ताका लागि मस्कोमै भेट्नेगरी रुसले दिएको निम्तोलाई ट्रम्पले स्वीकार गरिसकेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रवि भेट्न भैरहवा जाँदै बालेनः रास्वपालाई समर्थन गर्लान् कि आफ्नै उम्मेदवार उतार्लान्?

सहकारी ठगी प्रकरणमा भैरहवा कारागारमा पुर्पक्षका लागि थुनामा रहेका पूर्व गृहमन्त्रीसमेत रहेका लामिछानेलाई भेट्न बालेन त्यहाँ जान लागेको उनी निकट स्रोतले बताएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

महिला पत्रकारका लागि तिलगंगाको दृष्टि जाँच र सचेतना कार्यक्रम

महिलाहरूलाई सांस्कृतिक, आर्थिक र पहुँचका बाधाका कारण असमान रूपमा असर परेको र समयमै उपचार नपाएमा बालबालिकाहरू जीवनभरि दृष्टि गुमाउने जोखिममा रहने बताइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माओवादी नेतालाई ८ वर्ष कैद र १० करोड जरिवानाको फैसला

उनीहरूले बागमती नगरपालिकाको ३० करोड २९ लाख ३४ हजार ८९७ रुपैयाँ ४० पैसा बराबरको नदीजन्य पदार्थ हिनामिना गरेको विशेष अदालतको ठहर छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्रीको स्तर ‘गुमेको’ रास्वपाको निष्कर्ष, मनिष भन्छन्ः उहाँमा ‘मानसिक विचलन’ देखियो

बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी प्रवक्ता मनिष झाले संसदमा प्रधानमन्त्रीले कारागारमा रहेको व्यक्तिको बारेमा सदनमा गएर त्यति समय व्यतित गर्नु मानसिक विचलन बाहेक केही पनि नभएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भारतको राज्यसभा सांसद् एवं पूर्व विदेशसचिव हर्षवर्धन श्रृङ्गला नेपाल आउने

धार्मिक अभियन्ता एवं अन्तर्राष्ट्रिय सन्त स्वामी महामण्डलेश्वर कृष्णनन्द परमहंस कालिदास बाबा (कालीबाबा)सँग भारतको सिलिगुढीमा भएको भेटवार्तामा सांसद् श्रृङ्गलाले नेपालको धार्मिक भ्रमणमा आउने प्रस्ट पारेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘मौला ल घोन’ पुस्तक समिक्षा सम्पन्न, लेखक बमकुमारी बुढामगरलाई सम्मान

कार्यक्रमको विशेष क्षणमा आयोजक संस्थाले लेखक बमकुमारी बुढामगरलाई मगर समुदायको संस्कृति, इतिहास र पहिचान संरक्षणमा पुर्याएको योगदानको उच्च प्रशंसा गर्दै बधाई तथा सम्मान प्रदान गर्‍‌यो।

बिएल संवाददाता

बिएल संवाददाता - ललितपुर

गणेश उप्रेतीको तीज गीत ‘ए साथी संगी हो’ सार्वजनिक

करुणा कंडेलको निर्माण रहेको यस गीतमा शब्द गीतकार गणेश उप्रेतीको रहेको छ भने संगीत संयोजन न्हुछे महर्जनले गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं