आइतबार, ०७ सेप्टेम्बर २०२५

डा. पुजन रोकायाको यात्राः जुम्लाको माटोबाट उपकुलपतिसम्म

डा. रोकाया कुनै नौलो नाम होइनन्। उनी विगत १० वर्षदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निरन्तर सेवा दिँदै आएका अनुभवी चिकित्सक हुन्। बाल्यकालदेखि नै चिकित्सा क्षेत्रमा योगदान दिने सपना बोकेका उनी जुम्लाकै काखमा हुर्के, बढे।

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

रेखा थापाको प्रश्न: राप्रपाभित्रको किचलोले विशेष महाधिवेशनको माग भएन र?

उनले सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गरेकी छन्, जसले पार्टीभित्रको असन्तोष र आन्तरिक विभाजनको तस्बिर प्रष्ट पारेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मुकुलको ‘च्याप्टर क्लोज’ भएपछि आयोगद्वारा रास्वपाको केन्द्रीय समिति अद्यावधिक

अद्यावधिक विवरणअनुसार रास्वपा सभापतिमा रवि लामिछाने छन्। उपसभापतिसहित दोस्रो बरियतामा डीपी अर्याल छन्। तेस्रो बरियतामा छन् अर्का उपसभापति स्वर्णिम वाग्ले।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माओवादी नेता गगन पुरी भ्रष्टाचारी ठहर

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले उनीहरूलाई भ्रष्टाचारी ठहर गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता -

३० हजार धरौटीमा छुटे चक्रे मिलन

जिल्ला अदालत काठमाडौंले चक्रे मिलन भनिने मिलन गुरुङलाई ३० हजार धरौटीमा छाड्न आदेश दिएकाे छ। जिल्ला न्यायाधीश खिमानन्द भुसालको इजलासले चक्रेसहित १९ जनालाई नै धरौटीमा छाड्न आदेश दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

सहकारी ठगीमा अदालतले थुनामा पठाएको मान्छेलाई के को ‘राजनीतिक प्रतिशोध’?

यस्ता कुरालाई लिएर लगातार संसद् अवरुद्ध गरी विस्मयकारी, भावनात्मक र हानिकारक उत्तेजनाको एकालापमा मुलुकलाई लैजानु कदापि उचित नहुने उनको भनाई छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गृहमन्त्रीको स्पष्टीकरणः पूर्वाधार अभावले क्षमताभन्दा बढी कैदीहरू राख्नुपर्ने बाध्यता

कारागारको भौतिक संरचना ठूलो र पूर्वाधार निर्माणको लागत बढी लाग्ने भएकाले समयमा नै सम्पन्न गर्न स्रोतको कमी भएको छ। व्यवस्थापनको काम गरिरहेको छौं।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बर्तौला र घिमिरेलाई साक्षी राखेर रामहरिले बुझाए राजीनामा

उनले साउन २८ गतेबाट लागू हुने गरी राज्यव्यवस्था सुशासन समितिको सभापति पदबाट राजीनामा दिएको उल्लेख गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

फिप्नाद्धारा न्यूयोर्कमा सांस्कृतिक परेडसहित मनाइयो विश्व आदिवासी दिवस

ज्याकसन हाइटको उडसाईड एभन्युको ७२ स्ट्रिट देखि शुरु भएको परेड ७८ स्ट्रिटको मध्यभागमा निर्माण गरिएको मञ्चमा पुगेर टुंगिएको थियो। सडकमै निर्माण गरिएको मन्चमा विश्व आदिवासी दिवसको विशेष समारोह आयोजना भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - न्यूयोर्क

एमालेकै मिलेमतोमा ‘कुलिङ पिरियड’मा छेडखानी भएको कांग्रेस नेताको दाबी

उनले कुलिङ पिरियडको प्रावधान छेडखानी सत्तारुढ एमाले र स्वार्थमा लिप्त कर्मचारीहरूले गरेको दाबी गर्दै यस्तो कु-कृत्यमा संलग्नमाथि कारबाहीको मागसमेत गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ट्रम्पले सुनेनन् जेलेन्स्कीको चेतावनी, पुटिनसँग एक्लै भेट्दै

केहिदिन अघि युक्रेनको सहभागिता बिना गरिएको कुनै पनि निर्णय अस्वीकार्य हुनेछ भन्दै जेलेन्स्कीले एक भिडियो सन्देश जारी गर्दै चेतावनी दिएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डिसी

रविपत्नीले सहयोग मागेपछि युवराजको व्यंग्यः सरी दिदी भिनाजु नै गतिलो नभएकोले सहयोग गर्न सकिनँ

निकिताको स्टाटसपछि फेसबुकमार्फत निकितालाई दिदीले सम्बोधन गरेका आफूलाई सामाजिक अभियान्ता बताउने सफलले रविलाई ठगीको आरोपित भन्दै भिनाजु नै गतिलो नभएकाले सहयोग गर्न नसक्ने व्यंग्य गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘अन्तर्राष्ट्रिय अदालत’ जाने रविपत्नि निकिताको चेतावनी

बुधबार उनले फेसबुकमा लामो स्टाटस लेख्दै कानुनले दिएका, संविधानले दिएका सबै ढोकाहरू निरन्तर ढकढक्याउँने तर, अन्यायको हद नाघेकाले अन्तर्राष्ट्रिय अदालतमा समेत जाने चेतावनी दिएकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रेशमलाई आयोगको झट्काः रन्जिता नै अध्यक्ष कायम, लालवीरले पाएनन् मान्यता

नाउपामा संरक्षक रेशम चौधरी पक्षको राष्ट्रिय भेलाले लालवीर चौधरीलाई अध्यक्ष बनाउने निर्णयसहित विवरण अद्यावधिकका लागि निर्वाचन आयोगमा निवेदन दिएका थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बान्टमवेट च्याम्पियन ढाँटलाई सरकारको पाँच लाख

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भारतीय प्रतिद्वन्द्वीलाई हराउँदै बान्टमवेट च्याम्पियन बनेका ढाँटलाई प्रोत्साहनस्वरुप पाँच लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

ट्रम्पले रुसबाट भारतले ल्याइरहेको तेल रोकिदिए भने के होला?

रुसबाट तेल किनिरहेको भन्दै भारतसँग रिसाएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक साताअघि भारतीय सामग्रीहरूमा ५० प्रतिशत अतिरिक्त भन्सार कर लगाउने घोषणा गरे। भारत-अमेरिका ब्यापारिक साझेदारीको इतिहासमा भारतमाथि यो सबैभन्दा धेरै अमेरिकी कर हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

डियरवाक लर्निङ सेन्टरको नि:शुल्क ‘दूरशिक्षा’

काठमाडौंको सिफलमा रहेको डियरवाक लर्निङ सेन्टरले तयार गरेको फ्लिप कक्षाका श्रब्यदृश्य सामग्रसहितको एप सार्वजनिक गरेको छ। डियरवाक ग्रुप लिमिटेडको स्वामित्वमा रहेको लर्निङ सेन्टरले देशभरका विद्यालयहरुलाई निशुल्क रुपमा श्रब्यदृश्य सामग्री प्रदान गर्ने उद्देश्यले एप सार्वजनिक गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

देशभरि भारी वर्षा र बाढीको जोखिम

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको तराई आसपास अवस्थित रहेकोले आगामी २४ घण्टा मनसुन सक्रिय रहनेछ। खासगरी पहाडी भेगमा धेरै पानी पर्ने सम्भावना भएका कारण देशका सबै साना,ठूला खोला-नदीहरूमा बाढीको जोखिम पनि रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

माधव नेपालका पूर्वसल्लाहकार रिजाल भन्छन्ः ओलीकै लागि विधान संशोधन गरिएको हो

उनले एमालेभित्र के गर्ने भन्ने कुरा एमालेको आन्तरिक विषय भएकाले अरुले चासो दिइरहनु नपर्ने जिकिर गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं