आइतबार, ०७ सेप्टेम्बर २०२५

प्रधानमन्त्रीलाई ‘निम्तो’ दिन भारतीय विदेश सचिव आउँदै

भारतका विदेश सचिव विक्रम मिश्री आज नेपाल आउँदैछन्। भारतीय वायु सेनाको बिमानबाट आज दिउँसो १ बजे उनी त्रिभुवन विमानस्थलमा ओर्लिनेछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रविलाई नख्खु सारिएपछि उनका विश्वासपात्र भन्छन्ः उपनिर्वाचनका कारण सरकार डरायो

शनिबार नख्खु कारागार परिसरमा पत्रकारहरूसँग कुरा गर्दै उनले उपनिर्वाचनका कारण सरकार डराएर अहिले रविलाई नख्खु कारागार सारिएको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - ललितपुर

अफताब आलमलाई राखिएको ‘ब्लक’मा राखियो रवि लामिछानेलाई

कारागार स्रोतका अनुसार विगतमा रौतहट विस्फोटका आरोपी अफताब आलमलाई पनि सोही ब्लकमा राखिएको थियो। हाल उनी उच्च अदालतले सफाइ दिएपछि थुनामुक्त भइसकेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - ललितपुर

कर्णालीमा उपचाररत बिरामीको मृत्यु भएपछि आफन्तको प्रदर्शन, अवस्था तनावग्रस्त

बैठकले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपति जुम्ला आएपछि क्षतिपूर्ति सम्बन्धि अन्तिम छलफल गरी तीन दिनभित्र राहत उपलब्ध गराउने सहमति गरेको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

कांग्रेसको महाधिवेशन ढिला भए पार्टी मात्र होइन देश नै कमजोर हुन्छ: शेखर कोइराला

उनले भने, ‘नेपाली कांग्रेसको छिटो भन्दा छिटो अधिवेशन भएन भने पार्टी कमजोर हुन्छ। कांग्रेस कमजोर भयो भने लोकतन्त्र कमजोर हुन्छ, लोकतन्त्र कमजोर भए देश कमजोर हुन्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भैरहवा कारागारको भित्तामा रविको लेखः अब कृष्ण जन्मिने छैनन्, जन्मेकाहरू नै कृष्ण बन्नुपर्नेछ!

सभापति लामिछानेलाई कारागारमा भेट्न पुगेका उपसभापति स्वर्णिम वाग्ले र प्रवक्ता मनिष झाले कारागार प्रशासनले अनुमति नदिएपछि भैरहवा विमानस्थलको यात्रु प्रतीक्षालयमा भेट गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

युवा संघको आयोजनामा ‘अन्तर्राष्ट्रिय आईटी युवा सम्मेलन’ हुँदै

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यता रहने सम्मेलनमा अनलाइन रजिस्ट्रेसनमार्फत सहभागिता जनाउन युवा संघले आग्रह गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रुसद्वारा थप सात युक्रेनी बस्तीमा कब्जा, युक्रेनी एसयू–२७ लडाकु विमान ध्वस्त

रुसी रक्षा मन्त्रालयको रिपोर्टअनुसार अगस्ट ९ देखि १५ सम्म सेनाले युक्रेनी रक्षा उद्योग साइटहरू र सैन्य सुविधाहरू विरुद्ध आक्रमण गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रविलाई बुद्ध एयरबाट काठमाडौं ल्याइँदै

गत चैत २५ गतेदेखि रुपन्देही कारागारमा रहेका लामिछानेले त्यहाँ सुविधाको अभाव भएपछि नख्खु कारागारमा सरुवाका लागि निवेदन दिएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नर्दन टेरिटोरीसँग हारेपछि आज बंगलादेश ‘ए’ भिड्दै नेपाल

आफ्नो पहिलो खेलमा शुक्रबार अस्ट्रेलियाको नर्दन टेरिटोरी स्ट्राइकरसँग ४२ रनको हार बेहोरेको नेपालले दोस्रो खेलमा आज बंगलादेश ‘ए’ सँग प्रतिस्पर्धा गर्न लागेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बानियाँलाई ‘पहिलो गाँसमै ढुङ्गा’

सार्वजनिक रुपमा इमान्दारिता र नैतिकताको पक्षधर भन्दै आएका मुख्यमन्त्री बानियाँले आफ्नै अभ्यासमा त्यसको पालना नगरेको भन्दै प्रदेशसभा सदस्यहरूले असन्तुष्टि पोखेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पाटनमा ‘कृष्ण-प्रेम’का २५ तस्विर

भगवान् श्रीकृष्णको जन्मोत्सव आज मुलुकभरि पूजा–आराधना गरी मनाइँदै छ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ। सोही अवसरमा आज बिहानैदेखि ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा पूजाको लागि भक्तजनहरुको भिड लागेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सर्लाहीमा एकजनाको हत्या, गोली हानेर भाग्दा मोटरसाइकल दुर्घटना अनि प्रहरीले समायो

शुक्रबार साँझ घरमै बसेर छिमेकीसँग कुराकानी गरिरहेका यादवलाई गोली हानेर उनीहरू भागेका थिए। टाउकोमा गोली लागेका यादवलाई अस्पताल पुर्‍याएको थियो र त्यहिँ चिकित्सकले मृत घोषणा गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आज कृष्ण जन्माष्टमी

आज श्रीकृष्ण जन्माष्टमी पर्व संसारभरका हिन्दु धर्मावलम्वी र कृष्णका भक्तहरुले भगवान् कृष्णको पूजा आराधना गरी मनाउदैँ छन्। हिन्दु धर्मावलम्वीहरुले आज भगवान कृष्णको जन्मदिवस धुमधामका साथ मनाउने गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

ट्रम्प-पुटिन वार्ता: सम्झौता हुन नसकेको ‘ठूलो कारण’ के होला?

आफैले बेचेको यो भूमिमा लगभग १५८ वर्षपछि रुसका कुनै उच्चपदस्थ व्यक्तिले पहिलोपटक पाइला राखेका छन्। खासगरी युक्रेन युद्धमा केन्द्रित रहेको भनेर ठानिएको यो वार्ताले कुनै त्यस्तो सम्झौताहरू भने गर्न सकेन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कुवेतमा रक्सी प्रतिबन्ध छ तर कसरी नेपालीले विषालु रक्सी पिउँछन्?

हानिकारक रसायन प्रयोग गरिएको रक्सी पिएका नौजना नेपालीको कुवेतमा निधन भएको छ। त्यस्तै ३५ जना नेपाली कुवेतका विभिन्न अस्पतालहरूमा उपचार गराइरहेका छन्। तीन दिनमा नौ नेपालीसहित अरु देशमा पनि लगभग २३ जनाको त्यही रक्सीका कारण मृत्यु भइसकेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

भारतीय सिमानामा हुने अपराध रोक्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेशसँग जोडिएका खुला भारतीय सीमा नाकाबाट हुने अवैध कारोबारहरुलाई रोक्न निर्देशन दिएका छन् ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रदीप गिरिबारे चर्चा गर्न वीरगन्जमा जुट्दैछन् नेपाल-भारतका बुद्धिजीविहरू

विचारक प्रदीप गिरिको तेस्रो पुण्यतिथिको अवसर पारेर वीरगन्जमा आयोजना हुने कार्यक्रममा सहभागी हुन उनीहरूमा भेला हुने भएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता -